Posts

सागर चम्लागाई मानिस ले गर्नु पर्न कुरा हरु

बिराटनगर सिडियो कार्यालय सबै नागरिक को आफ्नो गुनासो रहेको छ

सोलुखुम्बु — ११ वर्षीया छात्रालाई विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्

विगत का केहि दिन देखिन शिक्षक बाटै बलात्कारका को सिकार हुदै आएको छ्न

तेह्रथुमकी १७ वर्षीया एक किशोरी ब,लात्कार गरेको अभियोगमा २४ वर्षीय युवक समातिएका छन् ।

झापाको बिर्तामोडबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन ।

चितवनको माडीस्थित सोमेश्वर माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं . ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछाने पक्राउ परेका छन्

ज”बरजस्ती कर णीको आरो”पीलाई पक्राउ गर्न गएको प्रहरी माथि स्थानियले आ क्र मण गर्दा घाइते भएकी एक महिला प्रहरीको उपचारका क्रममा नि”धन भएको छ । यो घटना मोरङमा भएको हो ।

मोरङको लेटाङ ५ मा रहेको एक सामुदायिक विद्यालय श्री शिक्षा विकास माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने बालिका आफ्नै शिक्षक द्वारा बलत्कृत भएकी छिन

कक्षा १२ को परीक्षा आगामी जेठ १६ मा सञ्चालन गर्ने निर्णय भएको छ

थुक मेरो देश को कानुन बलात्कार आरोपी एमाले नेता मोहन बानियाँ धरौटीमा छुटेका छ्न

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि इटहरीमा महेन्द्र राजमार्गमा प्रदर्शन गरिएकोछ

दलित बालिका ले दही चोरेको भन्दै १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ ।

नाबालिक बलात्कार आरोपित प्रकाउ परेको छ्न

काठमाडौं, २९ फागुन । प्रमुख दलका शिर्ष देखि मुनीका नेतासम्मको हेलिकोप्टरमा दौडाहा चल्न थालेको छ ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ बेलगाछिमा अचेत अवस्थामा भेटिएकि बालिकाको मृत्यू भएको छ साझा हराएकि १८ महिनाकी बालिका घर नजिकै

सुधन भट्टराई : दुर्घटना को नियन्त्रण गर्न को लागि गछिया द्वारा आयोजना गरिएको सामाजिक सचेतना सडक रेखाङ्कन कार्यक्रम

महिलालाइ दुर्ववहार गर्ने यो सशस्त्र प्रहरीलाइ कार्वाहीको लागि आवाज उठाऔ

साजीलाल माविले विभिन्न कार्यक्रम गर्दै मनायो ५६ औं वार्षिकउत्सव

Sagar magarसुनसरीमा आठ वर्षीया बालिका बलात्कृत , छोरीको बलात्कार भएको थाहा पाएपछि बाबुले गरे आत्महत्या

सागर चम्लागाई नारी दिवस को शुभकामना सबै नारी हरु लाई

sagar chamlagai शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

sagar chamlagai !!सडकमा हुने दुर्घटना न्यूनीकरणको लागि युवाहरुले सो जेब्रा क्रसिङ निर्माण गरिएको कमरेड शैलेश न्यौपानेले बताएका छन्।

सागर चम्लागाई जेब्राक्रस निर्माण विद्यार्थी एकता