साजीलाल माविले विभिन्न कार्यक्रम गर्दै मनायो ५६ औं वार्षिकउत्सव

साजीलाल माविले विभिन्न कार्यक्रम गर्दै मनायो ५६ औं वार्षिकउत्सव । मोरङको सुन्दरहरैंचा ६ स्थित साजिलाल माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गर्दै ५६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ।चार कोठे विद्यालय भवन उद्धघाटन , अक्षयकोष छात्रावृत्ति वितरण , खेलकुद प्रतियोगिताका विजयी खेलाडिहरुलाई पुरस्कार वितरण , पुस्तक विमोचन , विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम सँगै विद्यार्थीहरुले वनाएका नमुना सहर प्रर्दशन , विद्यालयको जग्गादाता साजिलाल चौधरीको सालिकमा माल्यापर्ण , अवकास प्राप्त गर्न लागेका प्रद्यानाध्यापक सिटौलालाई विद्यालयको तर्फबाट सम्मान गर्दै ५६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । साजीलाल माध्यमिक सुन्दरहरैचा -६ . दुलारी , मोरङ १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह


Sagar chamlagaii 

Comments