सागर चम्लागाई मानिस ले गर्नु पर्न कुरा हरु

आखिर जीवन के को लागि 

जीवनमा मानिस भए पछि धेरै दुख त गर्नु नि पर्छ मानवीय गुण देखाउन धेरै आवश्यक पर्छ 


तपाईं एउटा मानिस भए   पछि जीवनमा धेरै दुख त गर्नु नि पर्छ 

दुख नगरी सुख त कहिले मिल्दैन एउटा 

उखान पनि छ बोल्ने को पिठो पनि बिक्छ 

नबोल्ने को बिक्री कहिले पनि हुदैन 

तपाईं सङ धेरै   पैसा छ 


तर तपाईं ले धेरै घमण्ड गर्नु हुन्छ भने त्यो पैसा को भ्यालु हुदैन जब तपाईं ले दुख गरे र पैसा कमाउनु हुन्छ त्यो पैसा को धेरै माया हुन्छ 


जब यो धर्ती मा हामी ले पहिलो पल्ट पाहिला टेक्छौ त्यति खेर हामी कति हर्षित हुन्छम 


जब बुढेसकाल लाग्छ अनि बिस्तारै हामी मा रोग ले सताउदै जान्छ 



बिस्तारै हाम्रो शरीर ले काम गर्न छोडेर जान्छ 


जब हामी  मृत्यु को मुख मा पुग्छौं 

अनि हाम्रो मन मा एउटा कुरा खेलिने छ 

ला हामी मरेर गए पछि मान्छे त कहिले भैदैन होला जस्तो लाग्छ 


बिस्तारै हाम्रो मन रुन थाल्छ 


बिस्तारै हाम्रो मन रुन थाल्छ म बाच्न चाहान्छु तर अन्योल मा पर्छौ 

मान्छे को जीवन हो जन्म लिएर आए पछि 


यो धर्ती बाट बिदा त अवैधानिक रूपमा नि हुन्छ 


त्यस् कारण तपाईं ले जीवनमा धेरै राम्रो काम गर्नु होस् 

ताकि यो धर्ती बाट बिदा भए पछि पनि 

तपाई ले गरेको काम प्रति सबै ले 

यो सन्सार बाट बिदा भए पनि मन बाट कहिले हट्नु हुन 


1इमानदारी ता को गुण देखाउनु होस् 


2सबैभन्दा ठुलो मान्छे लाई माया गर्नु होस् 


3तपाईं ले कसैको महत्त्वपूर्ण चिज भेट्नु भएको छ भन्ने फिर्ता गर्दिनु होस् 


4कहिले पनि धनी र गरिब बीच भेदभाव नगर्नु होस्


5नारी लाई सधै सकारात्मक सोच ले हेर्नू होस् 


सबैलाई सहयोग गर्नु होस् 


जीवन एउटा फुल कहिले काहिँ ओइलाएर जान्न सक्छ तेसलाई समालोचक गरेर राख्नु होस 

यदि कसैको जीवन सङ्ग् मेल खान्न गए मा  क्षमाप्रार्थी छु

अन्त्य मा तपाई कसैले नराम्रो गर्छ भने उसलाई तपाईं ले उसलाई राम्रो गर्नु होस् उ बिस्तारै तपाई तिर आकर्षित हुन्छ 


राइटिङ बाई सागर चम्लागाई पत्रकार एवम् 

मिडिया डिरेक्टर 






Comments