थुक मेरो देश को कानुन बलात्कार आरोपी एमाले नेता मोहन बानियाँ धरौटीमा छुटेका छ्न
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
बलात्कार आरोपी एमाले नेता मोहन बानियाँ धरौटीमा छुटेका छ्न
२ चैत, दाङ । बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटेका छन्।
जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो
माघ १९ गते नेपालगञ्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँविरूद्ध उजुरी परेको थियो । पीडित महिलाले २७ माघमा उजुरी दिएपछि फागुन १६ गते नेपालगञ्ज
Comments