महिलालाइ दुर्ववहार गर्ने यो सशस्त्र प्रहरीलाइ कार्वाहीको लागि आवाज उठाऔ
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
Rastra Sandesh महिलालाइ दुर्ववहार गर्ने यो सशस्त्र प्रहरीलाइ कार्वाहीको लागि आवाज उठाऔ
। हाम्रो देशको बहादुर सुरक्षाकर्मीहरु . सबलाइ थाह छ , सिमा क्षेत्र यिनिहरुको औकात १०
रुपैयाको मात्र छ । तर आफुलाइ दूध को धोएको जस्तो देखावन निहथा महिलालाइ दुर्ववहार गरि रहेका छन । हो यो दृश्य वीरगन्जको मुख्य बजार घण्टाघर नजिक मेनरोडको हो । आफ्नो बालबच्चाको लालनपोषनको लागि भारतबाट २ / ३ हजारको सरसमान खरिद गरि वीरगन्जको बजारमा बेच्ने गरेका छन । यिनिहरुलाइ सिमामा खटेका प्रहरी समेत गरिब मान्छे आफ्नो बालबच्चाको पेटपाल्न ल्याएको भन्दै कसैले रोकटोक गर्दैन । यहाँ सम्म २४ औ घण्टा भन्सार गेटमा खटेका कर्मचारी समेत यिनिहरुलाइ रोकटोक गर्दैनन् । तर यी सशस्त्र प्रहरीका जवान हरु सिमामा युद्ध जिते जस्तो एउटा निहथा महिलालाइ लछारपछार गरि दुर्ववहार गरि रहेका छन । महिला रुकै कराउदै गुहार गरि रहदा पनि यी सशस्त्र प्रहरीका जवानहरु बिच सडकमा ती महिलालाइ लछारपछार गरि दुर्ववहार गरि रहदा यिनिहरुको मन पगलिएन । यहाँ सम्म सडकमा हिडने बटुवा समेत यसको बिरोध गरेन मात्र रमिता हेरेर बसे । सलाम छ यस्ता सशस्त्र प्रहरीलाइ जुन राती राती सिमाबाट रिक्सामा होइन पिकप गाडीमा तस्करी गराउदा आफ्नो बहादुरी देखाएन होला । यस्ता सशस्त्र प्रहरीलाइ
Rastra Sandesh कडा भन्दा कडा कार्वाही गर्नु पर्छ । महिलाले जस्तो सुकै गल्ती गरे पनि पुरुष प्रहरीलाई कसैले अधिकार दिएको छैन महिलालाइ बीच सडकमा लछारपछार गरि दुर्ववहार गर्न । यस्ता प्रहरीलाइ कार्वाहिको लागि जनसमुदाय बाट आवाज उठाउनु पर्छ
Comments