सोलुखुम्बु — ११ वर्षीया छात्रालाई विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्

सोलुखुम्बु — ११ वर्षीया छात्रालाई विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् 



 । नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा सञ्चालित सल्यान स्टार बोर्डिङ स्कुलमा कार्यरत ४९ वर्षीय शि क्षक अमित सुब्बालाई बाल यौन दुर्व्यवहारको अरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।



सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत पीडित छात्राका बाबुले दिएको उजुरीका आधारमा भारतको पश्चिम बंगाल दार्जिलिङ स्थाई घर भई यस विद्यालयमा कार्यरत शिक्षकलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराएको प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए ।


पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको जिल्ला प्रहरी प्रमुख कटवालले जानकारी दिए । ‘अभिभावकले

Comments