अनेरास्ववियु सुकुना माध्यमिक विद्यालय कमिटी का पुर्व अध्यक्ष (शैलेश न्यौपाने) को पनि उपस्थिति रहेको थियो।
मोरङको सुन्दरहरैँचा नगरपालिका पुर्ब पस्चिम राजमार्गको दुलारी चोकमा जेब्राक्रस निर्माण भएको छ। अनेरास्ववियू (क्रान्तिकारी) संगठनका जिल्ला सह-सचिव कमरेड उमेश सेन्चुरी,जिल्ला सदस्य निर्मला ढकाल साथै साजिलाल मा.वि कमिटी संगठनका अन्य जिम्मेवार कमरेडहरू र ट्राफिक प्रहरी गोपाल श्रेष्ठको नेतृत्व मा जेब्राक्रस निर्माण भएको हो।
Comments