नाबालिक बलात्कार आरोपित प्रकाउ परेको छ्न

मिती २०७८।११।२७ गते बेलुका अन्दाजी १७:३० बजे जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं . ७ गणेशपुर बस्ने १ बर्ष ६ महिना की नाबालिका सांकेतिक नाम ०७८ बेलबारी ९ ८ घरमा खेल्दै गरेको अवस्थामा अचानक हराएकोमा सोही दिन जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं . - ७ गणेशपुर पीडितको घरबाट अन्दाजी १५० मिटर उत्तर पश्चिम दिशामा रहेको वनमारा , बयर , घारी समेत रहेको स्थानमा बेहोस अवस्थामा फेला परेकोमा तत्काल उपचारार्थ नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मिति २०७८।११।२८ गते ००:३६ बजे चिकित्सकले मृत घोषणा गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा निज नाबालिकालाई जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं . ७ बस्ने बर्ष २५ को अजय चौधरी र ऐ.ऐ. बस्ने बर्ष २८ को मिथुन चौधरीले जवरजस्ती करणी गरी हत्या गरेको खुल्न आएको हुँदा निजहरूलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट जवरजस्ती करणी गरी कर्तब्य गरी मारेको ज्यान सम्बन्धी कसूरमा दिन ५ ( पाँच ) म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको




www.morang television .com 

Comments