Skip to main content
बिराटनगर सिडियो कार्यालय सबै नागरिक को आफ्नो गुनासो रहेको छ
बिराटनगर सिडियो कार्यालय सबै नागरिक को आफ्नो गुनासो रहेको छ 
केहि दिन देखिन आफ्न समय न आएको र म्यानेज्मेट पनि राम्रोसँग नभ 
एको भनेर धेरै नागरिक हरु ले आफ्नो समस्या सुनाउनु भयो
कोरोना भाइरस को सङ्क्रमण बढन सक्छ भने खतरा रहेको छ
ब्यवस्थापन पनि राम्रोसँग न भएको भन्दै सबै ब्याक्ती ले आफ्नो समस्या बुझाउनु भएको थियो केहि जनता को त धेरै नै गुनासो रहेको बताउनु भयो
घन्टौ सम लाईन मा बस्नुपर्ने र पालो भने कहिले
आएन भनेर धेरै गुनासो गर्नु
भएको थियो
केहि सर्वसाधारण को गुनासो के थियो भने
म्यानेज्मेट राम्रोसँग होस जन्ता लाई कुनै किसिमको दुख न होस् भन्नू नै जन्ता को गुनासो रहेछ
रिपोर्टिङ सागर मणि चम्लागाई ठेगान सुन्दर हरैचा 6मोरङ
मिडिया सगरमाथा न्युज ड्ट कम
मोरङ टेलिभिजन
Comments