Skip to main content
सुधन भट्टराई : दुर्घटना को नियन्त्रण गर्न को लागि गछिया द्वारा आयोजना गरिएको सामाजिक सचेतना सडक रेखाङ्कन कार्यक्रम
दुर्घटना को नियन्त्रण गर्न को लागि गछिया द्वारा आयोजना गरिएको सामाजिक सचेतना सडक रेखाङ्कन कार्यक्रम
गछिया द्वारा आयोजना गरिएको सामाजिक सचेतना सडक रेखाङ्कन कार्यक्रम नयाँ बृन्दावन गौशालाका संस्थापक संरक्षक महामण्डलेश्वर दीनबन्धु शास्त्री ज्युको प्रमुख आतिथ्यमा गछियाबाट प्रारम्भ गरिएको छ , आज गछिया चोक त्यस्तै गछिया स्थित साजीलाल मा वि गछिया ब्लक जाने बाटो अगाडि सम्पन्न भएको छ बाकी स्थानमा भोलि पुन निर्माण गरिनेछ । जय जेसिज JCIⒸ गछिया जेसीज जेवाऋस रेखाङकन कार्यक्रम
Comments