Skip to main content
झापाको बिर्तामोडबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन ।
झापाको बिर्तामोडबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन । 
प्रहरीले भारत मनिपुर राज्यस्थित कानखोपी इराङ २५ बस्ने २५ बर्षीय मदन बुढाथोकीलाई पक्राउ
गरेको हो । चैत्र ५ गते होलीका दिन बिर्तामोडको होटेल हिकोला ५ हेरिटेज अगाडि १६ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुढाथोकीलाई पक्राउ गरिएको हो
Comments