मोरङको लेटाङ ५ मा रहेको एक सामुदायिक विद्यालय श्री शिक्षा विकास माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने बालिका आफ्नै शिक्षक द्वारा बलत्कृत भएकी छिन

मोरङको लेटाङ ५ मा रहेको एक सामुदायिक विद्यालय श्री शिक्षा विकास माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने बालिका आफ्नै शिक्षक द्वारा बलत्कृत भएकी  छिन ।आरोपी शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त विद्यालय ऐले तनाब ग्रस्त बनेको छ। स्थानिय आक्रोशित बनि बिद्यालयमा आगजनी समेत गरेका छन । आरोपित शिक्षक मनोज पौडेल लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अनुसार बालिका सुरक्षित भए पनि परिक्षनको निम्ति अस्पताल पठाईएको छ ।

Comments