सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ बेलगाछिमा अचेत अवस्थामा भेटिएकि बालिकाको मृत्यू भएको छ साझा हराएकि १८ महिनाकी बालिका घर नजिकै

।  सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ बेलगाछिमा अचेत अवस्थामा भेटिएकि बालिकाको मृत्यू भएको छ  साझा हराएकि १८ महिनाकी बालिका घर नजिकै



 रहेको गछिया खोला छेउको झाडिमा अचेत अवस्था मा भेटिएकोमा उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यू भएको प्रहरीले जनाएको छ । बालिकाको संकास्पद मृत्यू भएकाले पोर्टमार्टम गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाले सोको रिर्पाट आएपछि घटनाका बारेमा थप जानकारी दिइने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख सरोज खनालले बताए । बालिकाको परिवार तीन महिना देखि बेलगाछी उतर साइडको एक घरमा डेरा गरि बस्दै आएका थिए । बालिको उपचारको क्रममा गए राती करिब ११ बजे विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो । घटनाको विषयमा थप विवरण आउन बाकी सम्बन्धित खवर :

Comments