तेह्रथुमकी १७ वर्षीया एक किशोरी ब,लात्कार गरेको अभियोगमा २४ वर्षीय युवक समातिएका छन् ।

इटहरी । तेह्रथुमकी १७ वर्षीया एक किशोरी ब,लात्कार गरेको अभियोगमा २४ वर्षीय युवक समातिएका छन् ।

 

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का सन्तोष कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

आरोपित कटुवालले ती किशोरीलाई बिहीबार साँझ ब,लात्कार गरेको उल्लेख छ ।

 

ती किशोरीको परिवारले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

 

तेह्रथुमस्थित इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको टोलीले नियन्त्र



 णमा लिएको उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

Comments