sagar chamlagai शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
12.5K सेयर शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
साथै यस पद्दति विशेषगरी वृद्धवृद्धाका लागि मात्रै उपयोगी हुने डा अधिकारीले बताएका छन् । विशेषगरी वृद्धवृद्धामा विभिन्न प्रकारका जटिल रोग र शारीरिक दुर्वलतासमेत हुने भएकोले चिरेर शल्यक्रिया गर्दा बढी जोखिम हुने चिकित्सकहरू बताउँछन् ।शरीरका अंग चिर्दा जोखिम भएकाले वृद्ध-वृद्धामा यो पद्दति उपयोगी हुने बताइन्छ ।
संसारमै पिहलाे पटक सन् २००२ मा फ्रान्समा यस प्रविधिद्वारा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्दतिबाट नियमित रुपमा उपचार हुँदै आए पनि नेपालमा भने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पहिलो पटक सफल उपचार गरिएको अस्पतालले जनाएको छ ।
Comments