sagar chamlagai !!सडकमा हुने दुर्घटना न्यूनीकरणको लागि युवाहरुले सो जेब्रा क्रसिङ निर्माण गरिएको कमरेड शैलेश न्यौपानेले बताएका छन्।

youtube link  https://youtube.com/c/morangnewstelevision



!!सडकमा हुने दुर्घटना न्यूनीकरणको लागि युवाहरुले सो जेब्रा क्रसिङ निर्माण गरिएको कमरेड शैलेश न्यौपानेले बताएका छन्।

सुन्दरहरैँचा का युवाहरूले निरन्तर जेब्राक्रस निर्माण गर्दै।

विद्यार्थी एकता जिन्दावाद✊

अनेरास्ववियु सुकुना माध्यमिक विद्यालय कमिटी का पुर्व अध्यक्ष (शैलेश न्यौपाने) र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष प्रवन बस्नेत को उपस्थिती मा सुकुना स्कुल अगाडि जेब्राक्रस निर्माण भएको हो। 



मोरङको सुन्दरहरैँचा नगरपालिका पुर्ब पस्चिम राजमार्गको सुकुना चोकमा जेब्राक्रस निर्माण भएको छ। अनेरास्ववियू (क्रान्तिकारी) संगठनका प्रदेश सदस्य  कमरेड उमेश सेन्चुरी, सुकुना मा.वि कमिटी संगठनका अन्य जिम्मेवार कमरेडहरू र ट्राफिक प्रहरीको नेतृत्व मा जेब्राक्रस निर्माण भएको हो।


रिपोर्टिङ 


journalist sagar chamlagai रिपोर्टिङ 

Comments