विगत का केहि दिन देखिन शिक्षक बाटै बलात्कारका को सिकार हुदै आएको छ्न

८ चैत, काठमाडौं । चितवनको माडी नगरपालिका-१ स्थित सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछाने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे ।



कक्षा ९ की छात्राले झोला नल्याएको विषयलाई लिएर उनले यौन दुर्व्यवहार गरेका थिए । २९ फागुनमा शिक्षक लामिछानेले दुर्व्यवहार गरेपछि पीडितसहितका छात्रछात्राले विद्यालयका दुई जना महिला शिक्षकलाई पनि जानकारी गराए । तर ती महिला शिक्षकले छात्रालाई सहयोग गर्नुको सट्टा विद्यालयको कुरा बाहिर हल्ला नगर्न सुझाव दिएर चुप बस्न भने ।

Comments