Posts

journalist sagar chamlagai सोमबार बेइजिङमा पत्रकार सम्मेलन

सागर चम्लागाईकरुणाको हत्या आरोपमा दिपक गिरी पक्राउ मोरङ ,

बलत्कार पछि एक बालिकाको हत्या ... लेटाङ , १३ फागुन ।

मिति २०७८/११/१३ गते शुक्रवारको दिन हाम्रो " देशभक्त विद्यार्थी महासंघ " संगूठान अन्तर्गत स्थानिय साजिलाल इकाइका सम्पुर्ण कम्रेड साथीहरु मा विद्यालय लगायत दुलारी चोकू परिसर भित्र अनौपचारिक रुपमा सरसफाइ कार्यक्रम रहेको हुँदा सम्पुर्ण स्थानिय साजिलाल इकाइका विभिन्न पदमा विराजमान कम्रेड साथीहरु लाई आफ्नो कर्तव्य र भुमिका जिम्मेवारीपुर्ण निर्वाह गरिदिनु हुन अनुरोध सम्पुर्ण कम्रेड् साथिहरु माझ जानकारी गराउन चाहन्छु

मिति : २०७८/११/१२ देशभक्त विद्यार्थी महासंघ स्थानिय इकाइ साजीलाल सुन्दरहरैंचा ०६ मोरङ विषय : सरसफाइ कार्यक्रम हुनगइरहेको जानकारी

म स्कार म पल शाह म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु

आज मिति २०७८/११/१० गते संरक्षक क . गोपाल किराँती नेतृत्व पार्टी माओवादी कम्युनिस्ट पार्टी नेपालको देशभक्त बिद्यार्थी माहासघको परिचयात्मक कार्यक्रममा

काठमाडौं । एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन भएकाे छ ।

एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र १ बालिकाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ

लियाकत हुसैनले ट्वीटरमा आफूले १८ वर्षीया सैयदा दानियासँग विवाह गरेको जानकारी दिएका छन्।

सुनसरीको इटहरीका मेयर द्धारीकलाल चौधरीले एक पत्रकारलाई कमेन्टमा जथाभावि गाली गरेपछि पत्रकारहरुको हकहितमा काम गर्ने बिभीन्न संगठनहरुले विरोध जनाएका छन् ।

काठमाडौं । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनयुद्ध दिवसको शुभकामना दिएका छन् ।

चर्चित raper भिटेन अर्थात समीर घिसिङ को युटुब च्यानल hack भएको छ त्यस् च्यानल को सम्पुर्ण भिडियो पनि प्राइभेट गरिएको छ

laxmi shrestha राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगरकमिटिको अध्यक्ष प्रेम थापा को अध्यक्षतामा मुल्यबृद्वि , कालोबजारी, रेणु यादव को अभिव्यक्ति ,लिपुलेक कालापानी फिर्ता गर भन्दै मापसे सरकार विरुद्ध बिरोध कार्यक्रम सम्पन्न

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

एजेन्सी । नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ ।

सुन्दरहरैँचा नगरपालिकास्थित बलियाको एक होटलमा भएको सामुहिक बलात्कारको घटनाको छानविन

प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकामा बिहेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

Sagar chamlagai एजेन्सी । रुसले पूर्वी युक्रेनमा रहेका रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ घुसपैठ गर्ने बहाना खोजिरहेको पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार बताएका छन् ।

काठमाडौं, २१ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको छ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दर हरैंचा नगरपालिका –५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

झापा- झापाको मेचीनगर-६ काँकडभिट्टास्थित बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा आज मध्यान्हदेखि आगलागी भइरहेको छ

Repoting sagar madi chamlagai स्कुल विदा भएपछि मदिरा, ड्रग्ससहित सेक्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी पक्राउ परेका छन् ।

sagar chamlagaiसिड्नी/गत जनवरी २५ तारिख बिहान कारको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली विद्यार्थी सुष्मिता लामाको उपचार प्रकृयामा सघाउन सहयोग संकलन सुरु गरिएको छ ।

गजल सागर मणि चम्लागाई मलाई प्रेम गर या घृणा तर दुवै कुराले मेरो जिवनलाइ परिवर्तन गरिदिनेछ।

रिपोर्टिङ सागर काठमाडौं, १८ माघ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा गठबन्धन सरकारको औपचारिक धारणा पर्खिरहेको बताएका छन् ।

केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा. सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका छन्