काठमाडौं, २१ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको छ।

आज उक्त संगठनका विद्यार्थीहरुले नेपाल आयल निगम घेराउ गरेका छन् ।

उनीहरुले आज निगममा पुगेर प्रदर्शनसमेत गरेका थिए ।

उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ताको माग पनि गरेका छन् ।

Comments