बलत्कार पछि एक बालिकाको हत्या ... लेटाङ , १३ फागुन ।
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
Letang Khabar बलत्कार पछि एक बालिकाको हत्या ... लेटाङ , १३ फागुन । लेटाङमा बलत्कार पछि एक बालिकाको हत्या भएको छ । ३ दिन देखि बिद्यालय बाट घर फर्किने क्रममा बाटैमा हराएकी
लेटाङ ८ जाँते ज्यामिरेकी ११ बर्षिय करुणा राईको आज बिहान मृत अवस्थामा प्रहरीले फेला पारेको हो । लेटाङ ८ जाँते बजार र लालझोडा बिचको जंगलमा लास फेला परेको हो । घट्ना बारे थप अनुसन्धान
भइरहेको प्रहरीले जनाएको छ ।
Comments