laxmi shrestha राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगरकमिटिको अध्यक्ष प्रेम थापा को अध्यक्षतामा मुल्यबृद्वि , कालोबजारी, रेणु यादव को अभिव्यक्ति ,लिपुलेक कालापानी फिर्ता गर भन्दै मापसे सरकार विरुद्ध बिरोध कार्यक्रम सम्पन्न

गरियोकार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष मनोज गौचन ले सम्बोधन गर्नुभयो। पानी पर्दा पनि कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अतिथि अखिलका नेता संगम अर्याल , लेखनाथ खनाल, राष्ट्रिय युवा संघ नेपालका नेता दिन नाथ भट्टराई , कल्पना पाडे मगर, कृष्ण बहादुर कुमाल, दिपक खड्गी लगाएत जिल्ला नेताहरुको उपस्तिथि रहेको थियो।
रिपोर्टिङमोरङ टेलिभिजन
सगरमाथा न्युज ड्ट कम
Comments