Repoting sagar madi chamlagai स्कुल विदा भएपछि मदिरा, ड्रग्ससहित सेक्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी पक्राउ परेका छन् ।

काठमाडौं / 


 स्कुल विदा भएपछि मदिरा, ड्रग्ससहित सेक्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी पक्राउ परेका छन् । उनीहरुलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको हो । केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थीहरु, मदिरा, ड्रग्सको नशामा सामूहिक यौन सम्बनधसहित पार्टी गरिरहेका थिए । घटनास्थलमाट महिला र पुरुष गरी १६ जना विद्यार्थीलाई पक्राउ गरिएको छ । अन्य संदिग्धहरुको खोजी जारी छ ।
report by sagar madi chamlagaii

Comments