तिम्रो छोरा बुढेसकाल को छडी थियो तर पनि पापी सरकार ले भाचिदियो

कोरिया जान्ने सपना अधुरो भयो आमा  माफ गर्दिनु होला अर्कोपटक जन्म भएछ भन्ने तिम्रो असल छोरा भएर जन्म लिनेे छु तिमी लाई खुसी सात पाल्न सकिन के गर्नु आमा देश को हालत यस्तै :छ तर पनि कोरिया जान्ने तिमी लाई खुसी सात राख्न पनि मन थियो तर आज कोरिया जान्न लाई धेरै
 मेहनत गर्दा गर्दै तिम्रो छोरा को सपना अधुरै रहयों तिम्रो छोरा बुढेसकाल को छडी थियो तर पनि पापी सरकार ले भाचिदियो  आफ्नो देश को माया त
m.righteous \.
 सबैलाई लाग्थ्यो तर पनि देश गद्दार को हातमा परे पछि के गर्नु आमा तिमी ले धेरै दुख गरेऔं  आफ्नो खुसी सबै मलाई दियौं तर पनि मैले तिम्रो खुसी को कुनै महत्त्व बुझ्न सकिन आमा तिम्रो म  बुढेसकाल को छडी थियो आज तीन टुक्रा भयो तिमि ले मेरो लागि गरेको संघर्ष को कुनै मोल तिर्न सकिन म तिम्रो बुढेसकाल को साथी थिए आज म यो संसार बाट बिदा
 भएको छु तिमी ले भोकभोकै भएर पनि मेरो मेरो पेट कहिले खाली गरायौं न तिम्रो छोरा यो संसार बाट बिदा भए पनि सधैं तिमी मेरो मुटुमा छौं आमा तिम्रो घर को एउटा खम्बा थिए तिमी लाई टेकेर राख्न सकिन आमा तिमी लाई सुख दुख मा सात दिन सकिन   तिम्रो असल छोरा भएर पुन जन्म भयो भन्ने त्यो खम्बा

 फ़ेरि उठाउने छु तर पनि तिम्रो बुढेसकाल को सहयात्री बन्नु सकिन माफ गर्देउ मलाई आमा तिम्रो छोरा ले केहि गर्न सक्ने भनेर कहिले नरुनु होला कोशिस त गरेको हो नि तर पनि म असफल भए मलाई सम्झेर कहिले

 नरुनु तिम्रो छोरा काहिँ गएको छैन तिम्रो मन मा हर्दम रहने छ आमा म भाग्यमानी थिए तिम्रो कोख बाट जन्म लिन पाएकोमा तिमि लाई मैले दिने खुसी दिन सकिन तर तिमी ले दिएको माया को म सधै कदर गर्ने छु मेरी आमा 

✍️पत्रकार मोटिभेन्सल स्पिकर सागर मणि चम्लागाई 

Comments