इलाम रोङ गाउँपालिका वाड न . २ बस्ने फबिन्द्र गुरुङ वैदेशिक रोजगारका क्रममा मलेसियामा छन् । उनको मोरङ बस्ने पबित्रा लिम्बुसग फेसबुकमा चिनजान भएको थियो।

इलाम रोङ गाउँपालिका वाड न . २ बस्ने फबिन्द्र गुरुङ  वैदेशिक रोजगारका क्रममा मलेसियामा छन् । उनको मोरङ बस्ने पबित्रा लिम्बुसग फेसबुकमा चिनजान भएको थियो। केही समयमा फिर्ता गर्दिने बाचा गरेर युवतीले गुरुङ सग 


 


 


   नगद रु. पाँच लाख मागिन्  र पीडित गुरुङले पटक पटक गरेर उक्त रकम युवतीलाई पठाए । रकम पाएपछी युवती सम्पर्क बिहिन भइन्।  उनले दिएको फोन नम्बर 9827344165 मा  सम्पर्क  गर्दा कहिले काहीँ लाग्ने तर युवतीले नउठाउ


ने गरेको पीडित गुरुङले जानकारी दिएका छन्।

Comments