घमण्ड नि मानिसको शत्रु हो

सागर चम्लागाई >घमण्ड नि मानिसको शत्रु हो



हाम्रो समाजमा आज पनि यस्तो शत्रु
हरु को आगमन भए को छ जुन अरु
ले गरेको काममा अरु हासिल गरेको
काममा घमण्ड र आरीस गर्ने गर्दछन

ऊनी हरु ले अरु काम नै के जानेको छ
र अरु ले गरेको काममा ठोस पुर्याउनु मात्र आउँछ तपाईं आफै मेहनत गर्नु होस न

अरु ले दुख मेहनत गरेको छन र त्यो ठाउँमा पुगेका छन हाम्रो समाज को बेथिति भनेकै केहि गर्न नसक्नु हो

तपाईं आफ्नो अरु को ठाउँमा सहि बन्ने कोशिस गर्नु होस अनि मात्रै तपाई एक सकारात्मक सोच भएको ब्यक्ति बन्न सक्नु हुन्छ

तपाईं ले गरेको काम प्रती सबै लाई ध्यानाकर्षण गर्ने खालको काम गर्नु होस अरु ले जेसुकै सोचे पनि केहि काम छैन

तपाईं ले दुख मेहनत लगशील भएर काम गर्नु होस तपाईं लाई कसैले नराम्रो सोच्दैन यदि सोच्ने आट गरो भन्ने पनि गर्न दिनु होस तपाईं आफ्नो काम मा प्रत्याभूति भएर गर्नु होस


दुई चार जना जनावर ले सोच्दै मा तपाईं को इमेज खराब हुन जादैन तपाईं आफ्नो काम लगन शिल भएर गर्नु होस

यदि तपाईं ले गरेको काम प्रती ब्यक्ति खुसी हुन्छन् भने ऊनी हरु लाई पनि हौसला दिने काम गर्नु होस

यदि बाहिर बाट राम्रो मान्छन् भित्र बाट शत्रुता देखाउछन भन्ने देखाउन दिनु होस उनी हरु को काम भनेकै आस्रित गर्ने लोभ गर्ने हो

जिन्दगीमा तपाईं ले अरु ले गरेको काममा आरीस गर्ने हैन उसलाई सोधपुछ गर्ने हो त्यो ठाउँमा कसरी पुग्न सकिन्छ भनेर

यदि राम्रोसँग सल्लाह सुझाव दिदा पनि केहि भएन त्यो ब्यक्ति पुरानो दुनियाँमा फर्खिन्छ भने फर्किनु दिनु होस उसले केहि गर्न सक्दैन

उसले धन को घमण्ड गर्छ भने पनि उसलाई घमण्ड गर्न दिनु होस केहि छैन

तपाईं आफ्नो काममा लगनशील हुनुहोस् तपाईं लाई पुग्छ तपाईं मेहनत गरेर कमाउनु होस तपाईं को जिन्दगीमा राम्रो सुधार आउँछ

🌏️🌎️🌎️🌍️ अन्योलमा कहिले न पर्नु होस जिन्दगी मा समय को ख्याल राख्नु होस समय बित्दै छ अरु ले गरेको काम प्रती लगनशील हुनुहोस् तपाईं पनि त्यस ठाउँमा पुग्न लाई धेरै मेहनत गर्नु होस

धन्यवाद यहाँ हरु ले सफलता प्राप्त गरेको हेर्न पाउने ठुलो सोच छ

तपाईं ले हामी लाई सामाजिक संजाल मा हेर्न सक्नु हुन्छ



टिक टक 🎥morangtv2
युट्ब 📸morang online television 🔍️फेस्बुक morang online television
इन्स्ट्राग्राम 🔍️morang online television
टुइटर morang online television

कुनै समाचार टिपाउन को लागि

📞9805394822
📞9815327681
कुनै समस्या भए मा माथी दिएको नम्बर मा कन्ट्याक्ट् गर्नु होला

Gmail morangonline54television .com




Comments