पैसा ले मान्छे होस या प्रेम सबैलाई खराब बाटो मा लैजान सक्छ है होसियार हुनु होला के थाहा भोलि को दिन मा यस्तो पनि हुन सक्छ
मैले जिन्दगीमा धेरै पैसा मा चलेको माया देखेको छु मेरो जिन्दगी पनि पैसा ले चलेको जस्तो भएको छ सुरुमा मा त माया साचो मन बाट गरिन्छ जस्तो लाग्थ्यो तर बिस्तारै माया को शब्द मा धब्बा बन्दै गएको देखिन
थालेको थिए त्यही पनि मैले बिस्वस्नियता देखेको थिए
करिब मेरो माया सम्बन्ध तीन बर्ष जति राम्रो सङ चलिरहेको थियो दुबै जन्ना को माया सम्बन्ध कमल को फुल जस्तै गरि चलिरहेको थियो म पनि माया भन्ने चिज मा पागल भएको थिए यो मेरो पहिलो माया थियो
सायद मैले उसलाई आफू भन्दा धेरै माया गर्थे होला तर उ त धन सम्पत्ति संघ पो माया गर्थिन जस्तो लाग्यो त्यहीँ बाट मैले पनि आफ्नो औकात देखाउन थाले
सुरुमा मात उसलाई मैले गलत सोचेको पो रहेछु मलाई केहि भएन त्यही बाट मेरो पहिलो माया फ़ेरि सुरु भयो एक अर्का सङ दुख सुक बाट्ने कुरा सुरु भयो उसले मलाई कहिले छोडेर जादिन भन्दै थिन तर पनि मलाई पुरा बिस्वास थियो
उसको दुख सुनेर धेरै नराम्रो लाग्यो विसर्जन को यात्रा जस्तो मेरो मन उतै तिर जान्थ्यो म उसलाई धेरै समय दिन त सक्दिन्थे त्यहीँ पनि उसले मलाई नराम्रो सोच थिन मैले उसलाई बिस्वस्नियता देखाएको थिए
उ म प्रती पुरै माया मा पागल भएको थिन मैले पनि उसलाई आफू तिर आकर्षित गर्दै थिए मैले उसलाई रोज्नु को प्रमुख कारण थियो जीवनमरणको साथ को लागि थियो उसले मलाई पनि धेरै प्रेम गर्थिन
समय बित्दै थियो एक दिन एकासी मलाई हामी भाग्ने भनिन् मैले केहि सोच्नै सक्ने अवस्था मा थिइन मैले फ़ेरि खुला आकाश तिर हेर्दै थिए उसले मलाई किन यति धेरै प्रेम गर्दिरहेछिन भनेर सोछे
फ़ेरि उसले मलाई रुदै कल गरिन मैले के भयो कान्छी भनेर भन्ने उसले मलाई कल गरिन मैले उठाएर सोधे के भयो मैले त उसले म मरेको सपना पो देखिन पो जस्तो लाग्यो मैले उसको कुरा नसुनी कल राख्दे तर कुरा धेरै दुख लाग्दो रहेछ
मैले भोलि बिहानै उठेर उसलाई कल ब्याक गरे तर उसले फोन उठाउनुपर्ने थियो उसले कुनै जवाफ दिइन्
एक्सी फ़ेरि फोन आयो मैले फ़ेरि माया ले भन्ने सानू के भयो भनेर उसले मलाई रुधै भनिन् आज बाट हाम्रो सम्बन्ध सकियो भनेर मेरो आँखा रसाउन थालो
मैले केहि कुरा बुझ्न् सकि रहेको थिइन लास्ट मा त उसको इङ्ग्रेज मेन्ट पो रहेछ मैले उसलाई कति भन्ने उसलाई तर पनि सम्झाउन सकिन
फ़ेरि पुन म्यासेज गरेर उसले मलाई कति माया गर्छौ भनेर सोधिन आफू भन्दा पनि धेरै त्यसो भए मलाई भगाउनु भनिन मैले उसको जवाफ अस्वीकार गरे
किन खास कुरा केहो उसले मलाई पुन भनिन्न मेरो ममि ले मेरो बिवाहा गर्दिने भन्नू भयो यदि मैले बिवाहा गरिन्न भन्ने आत्मसात मृत्यु बर्णन गर्छु भनेर भन्नू भयो भनिन्न
यो कुरा ले मलाई निराशाजनक बनायो मैले पनि भन्ने यदि तिमी बिवाहा गर्छौ भनेर गर्नु यदि म पनि छोरी भएको भए यहीँ गर्थे होला भनेर उसलाई राम्रोसँग सम्झाए उ रुदै भन्दै थिन मलाई माफ गर्दिनु है यो जन्म मा हजुर को हुन न सके पनि हजुर कै सानी भएर जन्म लिने छु भनेर
भनिन्न मैले केहि सोच्नै न सक्ने अवस्था मा थिए
अन्त्य मा उसको र मेरो बिछोड भयो मलाई उसको त याद आइरहेको थियो
बिवाहा भए पनि उसले मलाई पुन एसमएस गरिन मलाई हजुर को याद आइरहेको छ म के गर्नु भनेर म्यासेज गरिन मैले भन्ने सुक्क सङ बस्नु है सानू भनेर भन्ने आज मात्रै हो तिमी ले मलाई बिस्तारै बिर्सिन्दै जान्छौ भनेर भन्ने
नाई तपाईं लाई बिर्सिन सक्दिन भन्दै थिइन तर पनि मैले गर्दा तिम्रो घर न बिगृयोस भनेर भन्ने
अन्त्यमा त उसले मलाई ब्लग गरि छिन मलाई उसको याद त धेरै आउथ्यो बेला बेला उसको याद आउदा उसको सोस्ल मिडिया मा उसको फोटो सर्च गरेर हेर्थे
मैले साथी हरु लाई पनि भन्थे म के गर्नु अब उसले मलाई सल्लाह त दिन्थो तर गलत बिहे गरि हाल भनेर
यदि म सङ धेरै धन सम्पती भएको भए बिवाहा गर्थे होला म मिडेल क्यास फेम लि बाट थिए
फ़ेरि मैले फुन सोचे म गरिब परिवार बाट हो आज मैले बिवाहा गरेको भए मेरो परिवार को हाल्त झने कष्टकर बन्छ भनेर मैले यो कुरा लाई ध्यान दिइन अन्यत्र हाम्रो सम्बन्ध टुटेर गयो
अन्त्यमा सुरुमा राम्रोसँग कमाउनु होस् अनि घर परिवार लाई खुसी सात पाल्नु होस अनि मात्रै बिवाहा गर्नु होस हरु को छोरी ल्याउनु सजिलो छ तर पाल्न धेरै गाह्रो छ यदि नराम्रो भयो भन्ने तपाईं लाई भन्दा पनि तपाईंको परिवार को इजत मा दाग लाग्न सक्छ है
माया गर्नु होस जिन्दगीमा बिछोड नहुने गरि है शारीरिक सम्बन्ध को लागि है
धन्यवाद यहाँ हरु को दिन शुखमय होस
माया गर्नु हुन्छ भन्ने धन सम्पत्ति हेरेर होइन मन हेरेर गर्नु होस आज उसले छोडेर गयो भन्ने केहि छैन
तपाईंको आमा बाबा त हुनुन्छ नि आमा बाबा को भरोसा नटोड्नु होला
हिम्मत नहार्नु होला जिन्दगी एउटा फुल हो कहिले ढकमक भएर फुल छ त कहिले ओल्याइ झर्दछ है
धन्यवाद
Comments