रातको ९ बजे पछि देउसी भैलो नखेल्न , नखेलाउनुहुन र दैउसी भैलो खेल्न आउने समूहलाई आग्रह

सागर मणि चम्लागाई :मोरङ>शुभ दीपावली २०७ ९ , नेपाल संवत् ११४३ तथा छठपर्वको पावन अवसरमा सम्पूर्ण सुन्दरहरैंचा नगरवासीहरुमा सुख , शान्ति , सम्वृद्धि , सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । र साथै पर्वलाई मर्यादित बनाउने र शान्ति सुरक्षालाई समेत असर नपर्ने गरी रातको ९ बजे पछि देउसी भैलो नखेल्न , नखेलाउनुहुन र दैउसी भैलो खेल्न आउने समूहलाई अधिक्तम रु ५०१ / - ( अक्षरुपी पाँच सय एक मात्र ) दक्षिणा लिने दिने व्यवस्था गर्नु हुन सम्पूर्ण नगरवासीहरुमा सुन्दरहरैंचा नगरपालिका        हार्दिक अनुरोध गर्दछ । विनोद न्यौपाने नि . प्रमुख प्रशासकीय अधिकृत



Comments