सागर मणि चम्लागाई मोरङ::>गन्तव्य भन्ने बितिकै हाम्रो दिमागमा यात्रा मात्रै भन्ने बुझ्नु हुन्छ होला तर यात्रा र गन्तव्य सुन्दा एउटै लाग्न सक्छ यो सहि कुरा हो यात्रा भन्ने बितिकै कुनै लामो दुरी मात्रै होइन हामीले हाम्रो जीवन मा धेरै गन्तव्य पार गर्नु पर्छ यात्रा संगै गन्तव्य पनि हुन धेरै आवश्यक पर्छ
जिन्दगीमा धेरै खतरापूर्ण यात्रा त हामीले गर्नु नि पर्छ जब तपाईं आफ्नो ठाउँमा धेरै टाढा जान्नु हुन् यदि बीच बाटो मा कुनै मुस्किल आयो भन्ने हामी एउटा मानव हो हामीले हार मान्ने काम गर्नु हुदैन जिन्दगीमा धेरै चुनौतीपूर्ण यात्रा गर्नु पर्छ हाम्रो जिन्दगी एउटा खेलौना जस्तो भएको छ जिन्दगीमा तपाईं ले आफ्नो गन्तव्य सम्म त जुनसुकै हाल्त मा पुग्नु नि पर्छ
मैले आफ्नो जिन्दगीमा के गर्दै छु भनेर हजारौं पल्ट सोच्नु पर्छ तपाईंको गन्तव्य मा कोही खतरा आयो भन्ने तपाईं ले हासिल गर्नु पर्छ त हार चै मान्नु पटकै भएन
आफ्नो गन्तव्य मा पुगेर केहि गर्नु पर्छ भन्ने सोचाइ राख्नु होस अनि मात्रै तपाईं या हामीलाई सफलता प्राप्त हुन्छ यदि एक्लो महसुस गर्नु भयो भन्ने तपाईं ले जिन्दगीमा केहि उपलब्धि हासिल गर्न सक्नु हुन्न
कुनै मान्छे लक्ष्य बिपरित हिड्ने गर्छ भन्ने उसलाई गन्तव्य र यात्रा ले कहिले सात दिदैन
गन्तव्य र यात्रा संगै तपाईं को लक्ष्य पनि निर्धारित गर्नु पर्छ अनि मात्रै तपाईंको गन्तव्य यात्रा ले सहयोगमा सात दिने काम गर्छ
तपाईं ले अरुको कुरा सुन्ने काम कहिले नगर्नु होस हरु ले बाहिर कुरा मा मात्रै ध्यान दिने गर्दछ्न भित्र केहि गर्न सक्दैन तपाई ले आफू मा बिश्वास गर्नु होला
अनि मात्रै तपाईं लाई जिन्दगी यात्रा र गन्तव्य ले सात दिने काम गर्दछ
जिन्दगीमा तपाईं ले आफ्नो गन्तव्य मा पुग्न धेरै मेहनत गर्नु पर्छ यदि मैले आफ्नो गन्तव्य सम्म पुग्न सक्दिन भन्नू भयो भन्ने तपाईं ले केहि उपलब्धि हासील गर्न सक्नु हुन्न्न एउटा उदेश्य लिएर हिड्नु होस अनि मात्र गर्नु हुन्छ
Comments