केहि समय यता ब्राह्मण समुदाय माथी आच पुग्ने गरि विभिन्न क्रियाकलापहरु हुदै आएका छन्




नेपाल 

ब्राह्मण समाज गौशाला , ० ९ - काठमाडौँ  विज्ञप्ति केहि समय यता ब्राह्मण समुदाय माथी आच पुग्ने गरि विभिन्न क्रियाकलापहरु हुदै आएका छन् । यसकै क्रममा पछिल्लो पटक एक जना कलाकारले ब्राह्मणहरुको पवित्र जनैलाई लिगेर अश्लिल गित र त्यसमा प्रयोग भएका चित्रहरु प्रदर्शन गरेको पाइएको छ । उक्त यपि गीतको शब्दमा उसको घर नुवाकोट भनि बताइएको छ । यस प्रकारको भिडियोहरुले ब्राहमण समुदाय मायिनै प्रहार गरेको महशुस भएको छ र साथै उक्त भिडीयो सामाजिक सन्जालबाट तुरुन्त हटाइ सहयोग गर्नुहुन अनुरोध छ 




Comments