: झापा बिर्तामोडका युवा नरेश दास युवाहरुका लागि प्रेरणा बन्दै गएका छन् । उनी देवि मावि बिर्तामोडमा कक्षा ११ मा पढ्छन । उनको भद्रपुर रोडमा आफ्नै फल
फूलको व्यवसाय सञ्चालन गरि राम्रो आयआर्जन गरिरहेका छन् । P.S : उनले लकडाउन
को समयमा पनि घर घरमा गएर फलपुल बेच्ने गर्थे र उनले लकडाउनको समयमा कमाएको पैसाले १ तोला सुन पनि जोडेका छन् । बिहानको समयमा उनी कलेज जाने गर्दछन् र कलेज बाट आएपछि दिनभरी फलफूलको व्यवसाय सञ्चालन गरी बस्छन् ।

Comments