Skip to main content
राजेश बुढाथोकीले आफ्नै साथी प्रकाश बिकको गरे
कोरियामा एउटै कोठामा सुत्ने राजेश बुढाथोकीले आफ्नै साथी प्रकाश बिकको गरे हत्या हnnncg?क्क्म जा
रौं सपना बोकेर छ महिना अघि मात्र कोरीया प्रवेश गरेका नुवाकोट घर भएका प्रकाश विक कहि
ल्यै नफर्किने गरी कोरीया मै अस्ताएका छन् त्यो अप्रिय घटना घटाउने अरु कोही नभएर आफ्नै
नजिक को मित्र अर्थात् एउटै कोठा मा सुत्ने सङ्गै काम गर्ने साथी राजेश बुढाथोकी रहेको पुष्टि भैसकेको छ । कोठामा नै धारिलो हतियार प्रहार गरि साथिको हत्या गर्ने राजेश बुढाथोकी साथिको नाममा कलङ्क नै रहेछ । , सगै सुत्ने , सङ्गै काम गर्ने साथी भए पछि मन , बिचार नमिल्ला , सामान्य विषयमा विवाद होला , कहिलेकाही झगडा नि होला , रिस पनि उठला तर त्यही विषयलाई लिएर साथिको ज्यान लिनु कति सम्मको मूर्ख , अपराधी होला ?? लौन कोरियामा मृत्युदन्डको कानुन छ कि छैन ?? अपराधीलाई फासी होस् । कोरियामा रहनु हुने संघ , संस्था , सम्पूर्ण नेपाली दाजुभाइहरु अपराधीलाई सजाय दिलाउन लाग्नु हुन अनुरोध छ ।
Comments