Sagar chamlagai खादबारीको मानेभञ्ज्याङमा डकैतीको प्रयास गर्ने असफल डाका हरु

खादबारीको मानेभञ्ज्याङमा डकैतीको प्रयास गर्ने असफल डाका हरु । यो २ लगायत अर्को १ समेत गरि मानेभञ्ज्याङ मा राति १ बजे हातहतियार खुकुरी रड भाला लिएर आएर डकैती गर्ने क्रममा घर धनी धराने साहु को परिवार मा आमा छोरा र छोरी लाई टाउको हात तथा छातिमा प्रहार गरि शख्त घाइते बनाएका छन् ।यो अगाडिको डाका व्यक्ति उसको गाउँ सिशुवामा वडा अध्यक्ष पदमा समेत निकटतम प्रत्यासि रहेको बुझिएको छ , नाम नन्दुराज राई हो । यिनी हरुले साथमा खोरसानिको धुलो समेत बोकेर आएको मा 



अघिल्लो दिन त्यो धुलो त्यहि दोकानमा किनेको थाहा भएको छ भने रड नजिकै को ग्यारेजमा किनी नजिकै टंक फलाम पसलमा तिखो धारिलो बनाएको बुझिएको छ।भाग्ने क्रममा मोबाइल र धारिलो रड समेत छोडेको पाईयो । घाइते हाल काठमाडौ मा उपचाररत छन्

Comments