कारखानामा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

झापाको गौरादह नगरपालिका -१ का फर्निचर व्यवसायी सुरेश शर्मा तिवारीको कारखानामा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।  आइतबार बिहान ३:३० बजेको समयमा तिवारीको कारखानामा विद्युत सर्ट भइ आगलागी हुँदा ठूलो क्षति भएको हो । आगलागीबाट कारखानामा रहे


का काठपात , मेसिनरी सामान जलेर नष्ट भएको छ । आगलागी गौरादह , दमक र कमलको तीनवटा दमकल , गौरादहबाट खटिएको प्रहरी टोली र स्था नीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

Comments