सेवा नै सबै भन्दा ठुलो धर्म हो । तपाईको सानो सहयोगले कसैको जीवन बचाउन सकिन्छ । सन्दिप पोखेल बचाउ अभियान सुन्दरहरैंचा नगरपालिका वडा नं . - ६ , स्थीत श्री साजिलाल माध्यमिक विद्यालयको कक्षा १० मा अध्यनरत सुन्द
रहरैंचा -३ निवासी भनकप्रसाद पोख्रेलको १५ वर्षिय छोरा सन्दिप पोखेल विगत २ महिनदेखि ब्लड क्यान्सर BLOOD | CANCER ग्रसित भई हाल काठमाण्डौँ स्थीत सिभिल | हस्पिटलमा उपचारत छन् , उक्त रोगको उपचारका लागि ठुलो धनरासी आवश्यक पर्ने र निजको घरको आर्थिक अवस्था नाजुक भएकाले निजको स्वास्थ्य लाभको कामना गर्दै यस सुकुना बहुमुखी क्याम्पसका सम्पूर्ण शिक्षक , कर्मचारी एवम् अध्यनरत विद्यार्थीहरुमा सहयोगका लागि हार्दिक अपिल गर्दछौं ।

Comments