प्राबिधिक बिषय
नटुगिएपछि ' त्यसको हल चाडै गरेर नतिजा प्रकाशन गर्ने ' बोर्डको योजना छ नतिजा सार्वजनिक विषयलाई लिएर मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनसम्बन्धी छलफल भएको छ । गत १६ देखि २५ जेठसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरिएको परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी थिए । टेनिस रोका / राजधानी काठमाडी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ( कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले यसअघि नै उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसकेको छ । प्राप्तांक चढाउने तथा ' कम्प्यूटर इन्ट्री लगभग सकिएको छ । अहिले नाम , घर ठेगाना , जन्ममितिलगायत त्रुटि सच्याउने काममा बोर्ड जुटिरहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा ' अबको केही दिनभित्रै परीक्षाफल प्रकाशन हुने बताउँछन् । यही दिन प्रकाशन हुन्छ भन्न त सकिन्न , तर एक नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड तोकिएको अंकभन्दा कम ल्याएमा प्रमाणपत्रमा ' एनजी अर्थात् ' नन ग्रेडिङ ' लेखिनेछ । ' एनजी ' लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न पाउनेछैनन् दुई दिनभित्रै नतिजा सार्वजनिक हुनेछ ' उनले राजधानीसँग भने , ' अहिले प्राविधिक विषयलगायत अन्तिम चरणको काम भइरहेको छ । बोर्डले यसअघि मंगलबार नै कक्षा १२ को परीक्षाफल प्रकाशन बोर्डले यसपटक ' लेटर ग्रेड निर्देशिका , २०७८ अनुसार नतिजा प्रकाशन हुने जनाएको छ । सो निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ भने सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ । x तोकिएका अकभन्दा कम ल्याएमा प्रमाणपत्रमा ' एनजी ' अर्थात् ' नन ग्रेडिङ ' लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न पाउनेछैनन् । त्यसो त यसअघि पनि बोर्डले १६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई ' ग्रेडसिट ' मात्रै उपलब्ध गराउने गरेको थियो यसअधि कक्षा १० को एसईई परीक्षाको नतिजामा पनि ' लेटर ग्रेडिङ निर्देशिका , २०७८ अनुसार न्यूनतम ३५ अंक नल्याए एनजी कायम गर्ने तयारी गरिएको थियो । अन्तिम समयमा आएर सो निर्णयबाट बोर्ड पछि हटेको थियो । बोर्डले कक्षा १२ मा भने ' लेटर ग्रेडिङ निर्देशिका ' कार्यान्वयन हुने प्रस्ट पारेको छ । 1
राजधानी बाट खबर प्रसारण
Comments