झापाको विर्तामोेड शनिश्चरे सडक खण्ड अन्तरगत कप्तानबारी भन्ने स्थानमा भएको मोटरसाइकल दुर्घट्नामा फिदिम ४ थाक्लेका एक युवकले ज्यान गुमाएका छन ।

पाँचथर ::  झापाको विर्तामोेड शनिश्चरे सडक खण्ड अन्तरगत कप्तानबारी भन्ने स्थानमा भएको मोटरसाइकल दुर्घट्नामा फिदिम ४ थाक्लेका एक युवकले ज्यान गुमाएका छन ।






आज विहानै उनको मोटरसाइकल दुर्घट्नामा ज्यान गएको हो । उनको गोजीमा फिदिम ५ थाक्ले ठेगाना रहेको नागरिकता भेटिएपछि स्थानीयले सोधखोज गर्दा मृतक फिदिम ४ का कुमार खनाल रहेको पुष्टि भएको वताइएको छ ।

शव रहेको स्थानमा मुचुल्काका तयार गर्न प्रहरी टोली पुगिसकेको वताइएको छ ।
उनी फिदम ४ का भवानी खनालका छोरा हुन ।

Comments