बेलुका घरअबाट निस्किएर वेपत्ता भएका थिए । विकको शव मंगलबार सुन्दरहरैचा नगरपालिका वडा नं ३ आइतबारेमा खोलाले बगाएर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बिहान माछा मार्ने र दाउरा खोज्न जाने स्थानियहरुले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी गछिया र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले घटनास्थल पुगेर शव खोलाबाट बाहिर निकालेको थियो ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ । लगातारको वर्षाले गछिया खोलामा बाढि आएको छ । वर्शेनी उक्त खोलामा आएको बाढिले मानविय क्षति गर्दै आएको छ ।
morang television
Comments