संखुवासभा , खादबारि नगरपालिका वाड नम्बर -३ मानेभञ्ज्याङ बस्ने चन्द्र बहादुर महते को छोरा बर्ष २३ को युबराज महते को दुबै मृगौला फेल ( chronic renal failure ) भइ हाल टिचिङ हस्पिटल मा उपचार भइरहेको र निजको ( kidney transplant ) तुरुन्तै गर्नुपर्ने भएको हुँदा निजको घरायसी आर्थिक अवस्था अत्यन्तै कम्जोर भएको हुँदा आर्थिक सहयोग को लागि देश बिदेशमा रहनुहुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा आर्थिक सहयोग गरि मेरो छोराको जिबन बचाइदिनु हुन बिरामीको बुबा , चन्द्र बहादुर महते ले बिनम्र अनुरोध गर्नुभएकोछ । म मीन बुढाथोकी समाजसेवी को भुमिका खेल्दै सम्पूर्ण मा युबराज महते भाइको जिबनरछ्याको निम्ति आर्थिक सहयोग को हार्दिक अपिल गर्दछु धेरै खर्च लाग्ने भएको हुँदा थोपा थोपाले समुन्द्र बन्छ । मेरो बैंक एकाउन्ट नम्बर राखेको छु जम्मभएको रकम एकमुस्ट बिरामी को बुबा लाई बुजाइ दिनेछु । sunrise bank limited कलन्कि काठमाडौ मीन बहादुर बुढाथोकी ac no . 0450466773205001 mobile no.9843488039 -
Comments