एउटा सभ्य नागरिक भएर पनि फ़ोहोर मैला गर्नु गर्नु है ठूलो गलती हो जनता बहुमुखी क्याम्पस को छेउमा ग्राम थान मन्दिर छेउमा सुख मारी खोला को छेउमा फ़ोहोर मैला तथा मरेको जनावर खोला को छेउछाउ मा फालेको अवस्था मा दुर्गन्ध पैलेको छ

Comments