उदयपुर को कटारी नगरपालिका ५सिसाघारीमा पतिले चिर्पट प्रहार गरी पत्नी को हत्या गरेको छन

उदयपुर को



 कटारी नग रपालिका ५सिसाघारीमा पतिले चिर्पट प्रहार गरी पत्नी को हत्या गरेको  छन 

जिल्ला प्रहरी कार्यालय उदयपुर का अनुसार सोमबार बिहान 4बजे तिर शौच गरिरहे को समयमा 38बर्षी या नानुमाया दाहाल लाई चिर्पट प्रहार गरी हत्या गरिएको हो  हत्या का आरोपित 42बर्षी 42 बर्षीय पोष्टराज दाहाल लाई प्रहरी ले पक्राउ गरेको छ उनलाई इलाका प्रहरी कार्यालय कटारी बाट खटिएको टोलि ले तत्काल पक्राउ गरी कारबाही अगाडि बढाएको छ घटना को बिषयमा थप अनुअसन्धान भै रहेको छ

Comments