पोर्नस्टार रेवन एलेक्सिसको ३५ वर्षको उमेरमा निधन भएको छ
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
पोर्नस्टार रेवन एलेक्सिसको ३५ वर्षको उमेरमा निधन भएको छ
। उनी लामो समयदेखि क्रोन्स नामक रोगबाट पीडित थिइन् । यो
रोगमा पेटसम्बन्धी संक्रमण हुने र पाचन नली सुन्निने समस्या हुन्छ । उनको पेटसम्बन्धी समस्याका कारण यही मार्च २३ गते निधन भएको हो । उनको निधन भएको उनका पतिले इन्स्टाग्राम र फेसबुकमार्फत जानकारी दिएका थिए ।
रेवन ‘इन्टरनेट मोडल’ को नामबाट चर्चित थिइन् । सन् २०११ मा रेवन एभिएन अवार्डका लागि नोमिनेशनमा परेकी थिइन् । उनलाई बेस्ट न्यू स्टारलेट अवार्ड प्रदान गरिएको थियो । उनले सन् २००९ देखि सन् २०१० सम्म डिजिटल प्लेग्राउण्डमा काम गरेकी थिइन् । सन् २०११ मा उनलाई डिपी फिचर ‘बडी हिट’ को एउटा सिनका कारण एभिएन ट्रफी प्रदान गरिएको थियो ।
Comments